Logo

बाँकेका ४६ जना कोरोनामुक्त भए



Spread the love

७ भदौ, काठमाडौं । बाँकेका ४६ जना कोरोनामुक्त भएर घर फर्किएका छन् । वडा प्रहरी कार्यालय नेपालगन्जका ४१ प्रहरी, नेपालगन्ज उपमहानगरपालिकाका ४ जना र कोहलपुरका १ जनाले कोरोनालाई जितेका हुन् ।

बाँके जिल्लामा बाहिरी जिल्लाका समेत ८ सय २१ जनामा कोरोना संक्रमण देखिएको छ।

प्रतिक्रिया दिनुहोस्