Logo

भाई कुनै सिद्धान्त नै नभएका झुटो व्यक्ति हुन् – ट्रम्पकी दिदी



Spread the love

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकी दिदीले भाइ कुनै सिद्धान्त नै नरहेको झुटो व्यक्ति रहेको बताएकी छन् । मेरियान ट्रम्प ब्यारीले भाइ डोनाल्ड ट्रम्पका बारेमा बोलेको कुरा अडियो सार्वजनिक भएको हो ।

मेरीले गत महिना राष्ट्रपति ट्रम्पका बारेमा सनसनी पूर्ण पुस्तक प्रकाशित गरेकी थिइन ।

यस्तै मेरी ट्रम्पले पुस्तकमा ट्रम्पले आफ्नो परीक्षा आफै नदिने गरेको उल्लेख गरेकी थिइन् ।

नोभेम्बर तीनमा राष्ट्रपति चुनाव अघि सार्वजनिक अडियो र परिवारका सदस्यका अभिव्यक्तिले ट्रम्पलाइ थप समस्या पार्ने देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्