Logo

नेपाली बजारमा निरन्तर सुनचाँदीको मूल्य घट्दै



Spread the love

८ भदौ, काठमाडौं । नेपाली बजारमा निरन्तर सुनचाँदीको मूल्य घट्ने क्रममा रहेको छ । आज सुन प्रतितोला ५०० ले घट्दै ९७ हजार ९०० मा कारोबार भइरहेको नेपाल सुनचाँदी महासंघले जनाएको छ ।

यस्तै, चाँदीको मूल्य पनि २५ रुपैयाँले घटेको छ । चाँदी आज १,कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्