Logo

सचिवालयको स्पष्टीकरण – बाढीले नष्ट गरेको धानखेतनजिकै कार्यक्रमस्थल बनाइएको थियो



Spread the love

८ भदौ, काठमाडौं। गृहमन्त्री रामबहादुर थापाको टोलीले अछाममा बाढीपीडितका लागि राहत वितरणका क्रममा धानबाली नष्ट नगरेको स्पष्ट पारेको छ।

गत बुधबार आएको बाढीबाट पीडितका लागि राहत लिएर गत शुक्रबार गृहमन्त्री नेतृत्वको टोली रामारोशन गएका थिए ।

सोही क्रममा बाढीले धानखेती नष्ट गरेको खेतसँगैको खोला किनारमा कार्यक्रम गरिएको जनाउँदै सचिवालयले प्रचार गरिएजस्तो धानखेतमा कार्यक्रम नगरिएको प्रेस नोटमार्फत स्पष्ट गरेको छ ।

प्रतिक्रिया दिनुहोस्