Logo

बंगलादेशमा कोरोनाबाट मुत्यु हुनेको संख्या ह्यातै बढ्यो



Spread the love

९ भदौ, एजन्सी – विश्वव्यापी महामारी सिर्जना गरिरहेको कोरोना भाइरसले अहिले बंगलादेश पछिल्लो समय निकै तीव्र रुपमा हुँदै गएको छ । बंगलादेशमा कोरोनाको प्रत्यक्ष रुपमा परेको छ । गत हप्तासम्म सामान्य रहेको बंगलादेश अहिले कोरोना व्यापक बन्दै गएको छ । भने गत २४ घण्टामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या पनि उकालो लाग्दै गएको छ ।

पछिल्लो समय भारत एसियामा सबै भन्दा धेरै कोरोना संक्रमण भएको छ भने दोस्रोमा रुस रहेको छ । तेस्रोमा पाकिस्तान रहेको छ भने चौंथोमा बंगलादेश रहेको छ । उक्त देश अहिले संसारकै १५ औँ स्थानमा रहेको छ । बंगलादेशमा दिनप्रति दिन कोरोनाबाट मर्ने र संक्रमण हुने संख्या उच्च रहेको छ ।

बंगलादेशमा २४ घण्टा यता ४२ जनाभन्दा बढीको कोरोना संक्रमणबाट ज्यान गएको छ भने २ हाजार ५ सयभन्दा बढीमा कोरोना संक्रमण देखिएको छ । उक्त देश अब केहि दिनमाइ एसियाकै तेस्रोमा हुने देखिएको छ ।

बंगलादेशमा कोरोनाबाट हालसम्म २ लाख ९७ हजार ८३ संक्रमित भएका छन् भने ३ हजार ९ सय ८३ जनाको मृत्यु भएको छ । १ लाख ८३ हजार ८ सय ७५ उपचारपछि निको भएका छन् ।

प्रतिक्रिया दिनुहोस्