Logo

एक ब्यक्तिमा दोहोरिएर देखियो कोरोना संक्रमण



Spread the love

एजेन्सी । हङकङका एक व्यक्तिमा कोरोना संक्रमण पुन: देखिएको छ। ती व्यक्तिमा साढे चार महिनाअघि संक्रमण भएको भाइरस र अहिलेको भाइरसबीच आनुवंशिक भिन्नता रहेको चिकित्सकले बताएका छन् ।

विज्ञहरुले दोहोरिएर हुने संक्रमण अति दुलर्भ रहेको तथा दोस्रोपटक हुने संक्रमण त्यति गम्भीर नहुने पनि बताएका छन् ।

एक व्यक्तिमा पुनः संक्रमण देखिएको घटनाबाटै कुनै निष्कर्षमा नपुग्न विश्व स्वास्थ्य संगठनले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्