Logo

नेपाली बजारमा सुनको मूल्य कति पुग्यो?



Spread the love

९ भदौ, काठमाडौँ । पछिल्लो समय नेपाली बजारमा निरन्तर सुनको भाउ घट्ने क्रममा रहेको छ।

आज तोलामा ७ सय रुपैयाँले घटेर ९७ हजार २ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

चाँदी आज पनि तोलाको एक हजार ३ सय २० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्