Logo

लाइभ अपडेट : कोरोना भाइरस

विश्वमा कोरोना भाइरस
मृत्यु
९०८,६६०
संक्रमित
२८,०५७,६७७
निको भएका
२०,१२३,४४९
नेपालमा कोरोना भाइरस
मृत्यु
३८३
संक्रमित
५९,५७३
निको भएका
४२,९४९

थपिए १७ जना कोरोना संक्रमित



१० भदौ, कैलाली । सुदूरपश्चिम प्रदेशमा थप १७ जनामा कारोना संक्रमण पुष्टि भएको छ । आज डडेल्धुरा अस्पताल प्रयोगशालामा ६ सय ५० नमुना परीक्षण गरिएका मध्ये १७ मा संक्रमण पुष्टि भएको हो ।

प्रतिक्रिया दिनुहोस्