Logo

थपिए १७ जना कोरोना संक्रमित



Spread the love

१० भदौ, कैलाली । सुदूरपश्चिम प्रदेशमा थप १७ जनामा कारोना संक्रमण पुष्टि भएको छ । आज डडेल्धुरा अस्पताल प्रयोगशालामा ६ सय ५० नमुना परीक्षण गरिएका मध्ये १७ मा संक्रमण पुष्टि भएको हो ।

प्रतिक्रिया दिनुहोस्