Logo

हिजोभन्दा आज कोरोनामुक्त भएर घर फर्किनेको संख्या फेरी बढ्यो



Spread the love

१० भदौ, काठमाडौं। पछिल्लो २४ घण्टा नेपालमा कोरोनालाई जितेर ३८५ जना घर फर्किएका छन् । हिजोभन्दा आज निको भाए घर फर्किने हुनेको संख्या ७२ बढेको छ ।

देशका विभिन्न अस्पतालबाट उनीहरू कोरोनामुक्त हुनेको संख्या १९ हाजर ५ सय ४  पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्।

प्रतिक्रिया दिनुहोस्