Logo

अनमी, ल्याब असिस्टेन्टमा विद्यार्थीले भर्ना गर्न नपाउने



Spread the love

१० भदौ, काठमाडौं। सरकारले अनमी/सिएमए/ल्याब असिस्टेन्टलगायतमा विद्यार्थी भर्ना गर्न नपाउने निर्णय गरेको छ।

एसइई सरहका यी स्वास्थ्यसम्बन्धी कार्यक्रम पढेका विद्यार्थीले जागिर नै नपाउने भएपछि यहि शैक्षिकसत्र देखि लागू हुने गरि पठनपाठन बन्द गरिएको हो।

चिकित्सा शिक्षा आयोगको साउन ३० मा बसेको बैठकले प्रमाणपत्र तहभन्दा मुनिका कुनै पनि कार्यक्रम सञ्चालन नगर्ने निर्णय गरेको आयोगले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्