Logo

भोली हुँदैछ एमाले-माओवादी एकीकरण अजेन्डादेखि पद बाँडफाँटसम्मका विषयमा छलफल



Spread the love

साझा चुनावी घोषणापत्र निकाली निर्वाचनमा होम्मिएका नेकपा एमाले र माओवादी केन्द्रबीच एकीकरण प्रक्रियाको औपचारिक सुरुआत शुक्रबार हुने भएको छ । 

दुवै पार्टीका अध्यक्षसहित शीर्ष नेता सम्मिलित  केन्द्रीय एकता संयोजन समितिको बैठक शुक्रबार बस्ने भएको छ ।

बैठकमा पार्टी एकीकरणदेखि पद बाँडफाँटसम्मका विषयमा छलफल हुनेछ भन्ने खबर आजको नागरिकमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस्