Logo

ओजोन ग्यासबाट कोरोना नष्ट गर्न सकिने वैज्ञानिकहरुको दावी



Spread the love

एजेन्सी। कोरोना भाइरस नष्ट गर्ने उपाय पत्ता लागेको बैज्ञानिकहरुले दाबी गरेका छन् ।

मानिसलाई हानि नपार्ने मात्राको ओजोन ग्यासबाट नै भाइरस नष्ट गर्न सकिने कुरा पत्ता लागेको जापानका वैज्ञानिकहरुले बताए ।

जापानको फुजिता हेल्थ युनिभर्सिटीले अनुसन्धानकर्ताले कम घनत्व अर्थात शुन्य दशमलब शुन्य पाँच पीपीएमको ओजोन ग्यासबाट कोरोना नष्ट गर्न सक्ने कुरा प्रमाणित गरेको दावी गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्