Logo

त्रिभुवन विश्वविद्यालयको परीक्षा दशैंपछि मात्र



Spread the love

१२ भदौ, काठमाडौं। विश्वभर महामारीको रुपमा फैलिएको कोरोनाभाइरस कारण स्थगित भएको त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले लिने परीक्षा दशैंपछि मात्र सन्चालन हुने भएको छ। नेपालमा दिनहुँ कोरोना संक्रमित बढ्दै गएकोले दशैं अगाडि परीक्षा सञ्चालन गर्न सम्भब नभएको त्रिविका रजिष्टार पेशल दाहालले जानकारी दिएका छन्‌।

‘नेपालमा कोरोना संक्रमण तीव्र गतिमा बढिरहेको छ, कसरी परीक्षा गराउने भन्ने विषयमा निर्णय नै हुन सकेको छैन, त्यसैले दशैं अगाडि परीक्षा गराउने कुनै सम्भावना नै छैन’ दाहालले बताए ।

प्रतिक्रिया दिनुहोस्