Logo

जापानका प्रधानमन्त्री सिन्जो आबेले दिए राजीनामा



Spread the love

एजेन्सी । जापानका प्रधानमन्त्री सिन्जो आबेले राजिनामा दिएका छन् । आबेले स्वास्थ्यमा समास्या देखिएपछि राजिनामा दिएको जापानको राष्ट्रिय प्रशारणमाध्यमले जनाएको छ।

गएको एक हप्तामा उनी २ पटक हस्पिटल गएका थिए । आबेले लभभग ८ वर्ष प्रधानमन्त्रीको पदमा रहेर काम गरेका थिए । अवेको कार्यकालमा जापानले सामुद्रिक आँधि तथा भुकम्पबाट भएको क्षतिबाट उन्मुक्ति पाएको थियो ।

त्यस्तै अमेरीकासँग पनि स्वास्थ्य तथा आर्थिक पक्षमा सहकार्य गर्न अवेले महत्वपूर्ण भूमिका खेलेका थिए । आबेले चार दिनअघि जापानको प्रधानमन्त्री पदमा रहेर सबैभन्दा धेरै कार्यकाल सम्हालेको इतिहास बनाएका थिए ।

६५ वर्षीय आबे अल्सरेटिव कोलाइटिस भनिने आन्द्राको रोगबाट पीडित छन्।

प्रतिक्रिया दिनुहोस्