Logo

ईश्वर पोखरेल र गृहमन्त्री थापा होम आइसोलेसनमा



Spread the love

१२ भदौ, काठमाडौ । उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेल र गृहमन्त्री रामबहादुर थापा होम आइसोलेसनमा बसेका छन् ।

कोराना संकट ब्यवस्थापन केन्द्र छाउनी काठमाडौमा रहेका एक कर्मचारीमा संक्रमण पुष्टि भएपछि दुवै मन्त्री आइसोलेसनमा बसेका हुन् ।

प्रतिक्रिया दिनुहोस्