Logo

बार्सिलोनाबाट सौहार्दपूर्ण बहिर्गमन चाहान्छु – मेस्सी



Spread the love

एजेन्सी। लियानेल मेस्सी बार्सिलोनासँगकाे सम्बन्ध नबिगारी क्लब छाडेर जान चाहेका छन् । क्लवको आग्रह अस्वीकार गर्दै उनले आफ्ना प्रतिनिधिलाई बार्सिलोनासँग बैठक राख्न अनुरोध गरेका छन् ।

बार्सिलोनाका अध्यक्ष जोसेप बर्टोमेउसँग विवाद बढाउने र उनलाई राजीनामा गराउने पक्षमा नरहेको बताइएको छ ।

मेस्सी पछिल्लो समय म्यानचेष्टर सिटीमा जान चाहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्