Logo

चेन्नइ सुपर किंग्सका ब्याट्सम्यान सुरेस रैनाले आइपिएल नखेल्ने



Spread the love

एजेन्सी।चेन्नइ सुपर किंग्सका ब्याट्सम्यान सुरेस रैनाले इन्डियन प्रिमियर लिग (आइपिएल) नखेल्ने भएका छन् । उनी युएईबाट आफ्नो ब्यक्तिगत कारण देखाउँदै भारत फर्किएका हुन् ।

भारतीय मिडियाहरुका अनुसार रैनाका एकजना नजिकको आफन्तको पञ्जाबमा हत्या भएको छ। जसका कारण रैनाको परिवार तनावमा रहेको बताइएको छ।

यसअघि टोलिको १२ सदस्यहरुमा कोरोना संक्रमण पुष्टी भएको सुपर किंग्सले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्