Logo

स्क्वासका प्रशिक्षक थापाले जिते कोरोना भाइरसलाई



Spread the love

१५ भदौ, काठमाडौं । राष्ट्रिय स्क्वासका प्रशिक्षक हिरा थापाले कोरोनालाई जितेका छन् । संक्रमित भएको २४ दिनपछि थापाले सामाजिक सञ्जाल फेसबुकमार्फत आफू निको भएको जानकारी गराएका हुन् ।

गत साउन २५ गते कोरोना संक्रमण भएको पुष्टि भएपछि उनी सातदोबाटोस्थित स्क्वास संघको भवनमा सेल्फ आइसोलेसनमा बसेका थिए ।

प्रतिक्रिया दिनुहोस्