Logo

भारतमा एकैदिन ८४ हजार भन्दा धेरैमा कोरोना संक्रमण पुष्टि



Spread the love

एजेन्सी । भारतमा पछिल्लो २४ घन्टामा ८४ हजार भन्दा धेरै कोरोना संक्रमित थपिएका छन् । बिहीबार भारतमा ८४ हजार १ सय ५६ जनामा कोरोना संक्रमण देखिएको हो ।

योसँगै भारतमा कोरोना संक्रमित हुनेको संख्या ३९ लाख ३३ हजार १ सय २४ पुगेको छ ।

योसंगै कोरोनावाट मृत्यु हुनेको संख्या ६८ हजार ६ सय ६९ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्