Logo

कति छ आज सुनको मूल्य ?



Spread the love

२२ भदौ, काठमाडौं । निरन्तर उकालो लागेको सुनको भाउ अघिल्लो दिनका तुलनामा आज सुनको मूल्य यथाव रहेको छ ।

सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन प्रतितोलामा ९६ हजार १ सय रुपैयाँमा कारोबार भैरहेको छ । आइतबार पनि सुन प्रतितोलामा ३ सय रुपैयाँले घटेर सोही मूल्यमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य पनि स्थिर रहेको छ । सोमबार चाँदी प्रतितोलामा एक हजार ३ सय २० रुपैयाँमा कारोबार भैरहेको छ ।

प्रतिक्रिया दिनुहोस्