Logo

युवा खेलाडी एम्बाप्पेलाई कोरोना संक्रमण



Spread the love

एजेन्सी । फ्रान्सका तथा पेरिस सेन्ट जर्मेन (पिएसजी) का स्टार खेलाडी केलियन एम्बाप्पेलाई कोरोना संक्रमण पुष्टि भएको छ।

कोरोना देखिएसँगै उनी आइसोलेसनमा बसिसकेका छन्।

नेसन्स लिगमा स्वीडेनलाई फ्रान्सले १-० गोलले हराउँदा उक्त गोल एम्बाप्पेले नै गरेका थिए।

प्रतिक्रिया दिनुहोस्