Logo

ट्रम्पको व्यवहार रंगभेदी र लुटेरा जस्तो – ट्रम्पका पूर्व वकिल



Spread the love

एजेन्सी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई उनकै पूर्व वकिल माइकल कोहेनले रंगभेदी र लुटेरा जस्तो व्यवहार भएको बताएका छन् ।

कोहेनले आफ्नो पुस्तकमा ट्रम्पले अश्वेत व्यक्तिप्रति तल्लो तहको विचार व्यक्त गर्ने गरेको र उनको व्यवहार लुटेराको जस्तो रहेको उल्लेख गरेका हुन् ।

ट्रम्पले नेल्शन मण्डेलालाई लक्षित गरेर पनि रंगभेदी टिप्पणी गरेको दाबी पनि पुस्तकमा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्