Logo

लाइभ अपडेट : कोरोना भाइरस

विश्वमा कोरोना भाइरस
मृत्यु
९०८,६६०
संक्रमित
२८,०५७,६७७
निको भएका
२०,१२३,४४९
नेपालमा कोरोना भाइरस
मृत्यु
३८३
संक्रमित
५९,५७३
निको भएका
४२,९४९

वीरगञ्जमा थपिए ३७ जना कोरोना संक्रमित



२४ भदौ, वीरगञ्ज। वीरगञ्जको नारायणी अस्पतालमा गरिएको परीक्षणमा ३७ जना कोरोना संक्रमित थपिएका छन् ।

मंगलबार गरिएको परीक्षणमा पर्सा, बारा र रौतहटका संक्रमितहरु रहेका छन् ।

संक्रमण पुष्टि हुनेमा रौतहटको दुर्गाभवानी गाँउपालिकाका २२ जना छन् ।

प्रतिक्रिया दिनुहोस्