Logo

७ प्रहरीसहित ४० जना कोरोना संक्रमित



Spread the love

२४ भदौ, काठमाडौँ । बुधबार पश्चिम नवलपरासीमा ७ प्रहरीसहित थप ४० जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

कन्ट्याक्ट ट्रेसिङका क्रममा गरिएको परिक्षणमा नगरपालिकाको प्रहरी युक्ति तालिम महाविद्यालय जर्गाहाका ७ जनासहित पाल्हीनन्दन गाउँपालिकामा ११ र रामग्राम नगरपालिकामा २ जनामा कोरोना संक्रमण देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्