Logo

थप २० जना प्रहरीमा कोरोना संक्रमण



Spread the love

२४ भदौ, रौतहट। रौतहटको चन्द्रनिगाहपुरमा प्रहरी नायब उपरीक्षक सहित २० जना प्रहरी संक्रमित भएका छन् ।

ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी नायब उपरिक्षक, दुई प्रहरी निरिक्षक सहित २० जनामा संक्रमण देखिएको हो ।

ठूलो संख्यामा प्रहरीमा संक्रमण देखिएपछि भौतिक दूरीसहित कामलाई निरन्तरता दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्