Logo

नेपाली बजारमा सुनको मूल्यमा सामान्य वृद्धि



Spread the love

२५ भदौ, काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य घट्बढ हुने क्रम चलिनै रहेको छ। बिहीबार सुनको मूल्य ४०० बढेर ९६ हजार ८०० पुगेको नेपाल सुनचाँदी महासंघले जनाएको छ।

बुधबार तोलामा ९६ हजार ४०० रुपैयाँमा कारोबार भएको भएको थियो।

यस्तै, बिहीबार चाँदीको मूल्य १० बढेर तोलामा १३२५ रुपैयाँमा कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्