Logo

सिपिएल – उपाधि भिडन्तमा ट्रिनबागोलाई सेन्ट लुसियाको चुनौती



Spread the love

एजेन्सी। क्यारेवियन प्रिमियर लिग (सीपीएल)को फाइनलमा आज ट्रिनबागो नाइटराईडर्सले सेन्ट लुसियासँग प्रतिस्पर्धा गर्दैछ । खेल नेपाली समय अनुसार राति ७:४५ बाट शुरु हुनेछ ।

अपराजित रहेको नाइटराइडर्स चौथो उपाधि जित्ने लक्ष्यमा रहेको छ । सेन्ट लुसिया भने पहिलो पटक उपाधि जित्ने लक्ष्यका साथ फाइनलमा उत्रने छ ।

प्रतिक्रिया दिनुहोस्