Logo

भिडियोमा हेर्नुहोस् ‘मिस्टर झोले’ मेकिङ



Spread the love

पुष २८ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘मिस्टर झोले’को ट्रेलर र ‘ओखती’ बोलको गीत सार्वजनिक भइसकेको छ । गीत र ट्रेलरले दर्शकबाट पाएको उत्कृष्ट प्रतिक्रियाबाट उत्साहित देखिएको निर्माण टीमले फिल्मको मेकिङ भिडियो सार्वजनिक गरेको छ । यहि बिचमा चलचित्रको मेकिङ्ग भिडियो सार्वजनिक भएको छ। सार्वजनिक भिडियोमा सुटिङ्ग स्थलमा भएका दृश्यहरु समावेश गरिएको छ।

https://youtu.be/jJyE8gb1sSk

सिनेमा आर्ट्स र टेकेन खड्का फिल्म प्रोडक्सनको व्यानरमा निर्मित चलचित्रमा रामबाबु गुरुङ्गको कथा रहेको छ। चलचित्रमा दयाहाङ राई, बर्षा राउत, दिया पुन, बुद्धि तामाङ, विजय बराल लगायतका कलाकारको अभिनय रहेको छ।

https://youtu.be/BpQOXcy_3-A

प्रतिक्रिया दिनुहोस्