Logo

आज चार खेल हुदैँ, पहिलो खेलमा अलाभेसले रियल बेटिससँग प्रतिस्पर्धा गर्दै



Spread the love

एजेन्सी। स्पेनिस ला लिगा अन्तर्गत आज (आइतबार) राति चार खेल हुँदैछ । आज हुने पहिलो खेलमा अलाभेसले रियल बेटिसकोे सामाना गर्दैछ । खेल नेपाली समयअनुसार साँझ ५: ४५ मा सुरु हुनेछ ।

आजै हुने अर्को हुने खेलमा रियल सोसिडाड र रियल भल्लाडोलिडबीच भिडन्त हुदैँछ । खेल नेपाली समयअनुसार राति ९: ४५ मा सुरु हुनेछ ।

दुबै टोली आजको खेलमा उत्कृष्ट प्रर्दशन गर्दै जित निकाल्ने रणनीतिका साथ मैदान उत्रनेछ ।

यस्तै भिल्लारियलले हुयस्कासँग भिड्दा भ्यालेन्सियाले घरेलु मैदानमा लेभान्टेसँग प्रतिस्पर्धा गर्नैछ।

प्रतिक्रिया दिनुहोस्