Logo

सुनमा कोरोना छिरेपछि



Spread the love

२८ भदौ, काठमाडौं । निरन्तर उकालो लागेको सुनको भाउ अघिल्लो दिनका तुलनामा आज सुनको मूल्य घटेको छ ।

आइतबार सुन प्रतितोलाको ९६ हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको छ । शुक्रबार पनि सुनको मूल्य प्रतितोलामा ३ सय रुपैयाँले घटेर सोही मूल्यमा कारोबार भएको सुनचाँदी सुनचाँदी व्यवसायी महासंघलव जनाएको छ ।

आज चाँदीको मूल्य पनि स्थिर छ । आइतबार चाँदी प्रतितोलामा एक हजार ३ सय १० रुपैयाँमा कारोबार भैरहेको छ ।

प्रतिक्रिया दिनुहोस्