Logo

रेल सेवाका विभिन्न पदमा जागिर खुल्यो



Spread the love

२९ भदौ, काठमाडौँ। नेपाल रेल्वे कम्पनी लिमिटेडमा करारको लागि जागिर खुलेको छ।

रेल सेवाका विभिन्न पदमा काम गर्न इच्छुकलाई १५ दिनभित्र आफ्नो विवरण पेश गर्न कम्पनीले आग्रह गरेको छ ।

शाखा अधिकृत, स्टेसन मास्टर, सबइन्जिनियर, कम्प्युटर अपरेटर, क्यासियर, टिकट बिक्रेता, हेल्परलगायत पदमा कर्मचारी चाहिएको छ ।

प्रतिक्रिया दिनुहोस्