Logo

नेपालमा ह्वात्तै बढ्यो प्याजको मूल्य



Spread the love

३० भदौ, काठमाडौं । भारतले प्याजको निर्यात रोकेपछि नेपालमा प्याजको मूल्य आकाशिएको छ। भदौ २९ देखि भारतले प्याज निर्यात रोकेपछि प्याजको मूल्य महँगो भएको हो।

भारतबाट नआएपछि नेपालमा प्याज अभाव हुनुको साथै मूल्य समेत ह्वात्तै बढेकाे ब्यबसायीहरु बताउँछन् ।

व्यापारीहरुले एक किलो प्याजको मूल्य ८० रुपैयाँभन्दा बढी लिने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्