Logo

नेपाली बजारमा सुनचाँदीको मूल्य कति पुग्यो?



Spread the love

३० भदौ, काठमाडौं। नेपाली बजारमा सुनचाँदीको मूल्यमा घट्बड भइरहेको छ। मंगलबार सुनको मूल्य बढेर ९७ हजार ५०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी महासंघले जनाएको छ ।

सोमबार तोलामा ९६ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, चाँदीको मूल्य मंगलबार बढेर १३४० रुपैयाँमा कारोबार भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्