Logo

केपी ओलीद्वारा भारतीय प्रधानमन्त्री मोदीलाई जन्मदिनको शुभकामना व्यक्त



Spread the love

१ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई जन्मदिनको शुभकामना दिएका छन् । ओलीले आफ्नो आधिकारिक ट्वीट मार्फत शुभकामना दिएका हुन् ।

शुभकामनामा ओलिले मोदीको जन्मदिनको अवसरमा न्यानो शुभकामना साथै सुस्वास्थ र खुशीको कामना गरेका छन् ।साथै, सन्देशमा दुई देशबीचको सम्बन्धलाई थप मजबुद बनाउन निकट रहेर काम गर्ने प्रतिवद्धता पनि जनाए ।

प्रतिक्रिया दिनुहोस्