Logo

बिहीबार सुनचाँदीको मूल्य कति पुग्यो ?



Spread the love

१ असोज, काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य तोलामा ९०० घटेर ९६ हजार ६०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी महासंघले जनाएको छ।

यस्तै बिहीबार चाँदीको मूल्य पनि भएको छ । चाँदी बिहीबार घटेर तोलामा १३२० रुपैयाँमा कारोबार भएको हो ।

प्रतिक्रिया दिनुहोस्