Logo

बाँकेमा ४४ जनाले जिते कोरोना भाइरसलाई



Spread the love

१ असोज, नेपालगञ्ज। बाँके थप ४४ जनाले कोरोना भाइरसलाई जितेका छन् । मात्रै ४४ जना निको भएर घर फर्किएपछि जिल्लामा कोरोना भाइरस संक्रमणबाट मुक्त हुनेको संख्या ११ सय नाघेको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।

पछिल्ला दिनमा बाँकेका ग्रामीण क्षेत्रमा भन्दापनि सहरी क्षेत्रमा कोराना भाइरस संक्रमणको जोखिम बढी देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्