Logo

कोरोनाले भयावह स्थिति निम्त्याउने हुँदा थप गम्भीर हुन आवश्यक- डब्ल्यूएचओ



Spread the love

एजेन्सी। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का क्षेत्रीय निर्देशकले पछिल्ला केही दिनदेखि युरोपमा कोरोना संक्रमणको आँकडा हेरेर यसमा निकै गम्भीर हुनुपर्ने बताएका छन् ।

हान्स क्लूगले पछिल्लो दुई हप्तामा युरोपका सदस्य देशमा कोरोनाको नयाँ सक्रमित संख्यामा दोब्बरको वृद्धि भइरहेको बताएका छन् ।

‘हाम्रो सामुन्ने निकै गम्भीर स्थिती निम्तिने खतरा छ,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्