Logo

लाइभ अपडेट : कोरोना भाइरस

विश्वमा कोरोना भाइरस
मृत्यु
१,१६६,०३९
संक्रमित
४३,८७३,४१२
निको भएका
३२,२३६,६५४
नेपालमा कोरोना भाइरस
मृत्यु
८७६
संक्रमित
१६०,४००
निको भएका
११८,८४३

विश्वका पन्ध्र करोड भन्दा धेरै बालबालिका गरिबीको दलदलमा



एजेन्सी । कोरोना महामारी कारण विश्वका पन्ध्र करोड भन्दा धेरै बालबालिका गरिबीको रेखामा रहेको एक तथ्यांक देखाएको छ ।

यूनिसेफले बालअधिकारको क्षेत्रमा कार्यरत संस्था सेभ द चिल्ड्रेनको सहकार्यमा गरेको अध्ययनले गरिब बालबालिकाको संख्या बढेको देखिएको हो ।

कोरोनाका कारण पन्ध्र करोड बालबालिका शिक्षा, स्वास्थ्य, घर, पोषण, सरसफाई र खानेपानीको अभाव झेल्न बाध्य भएका हुन् । आगामी दिनमा यो संख्या अझै बढनसक्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्