Logo

स्टार खेलाडी मेसीको नाममा ट्रेडमार्क



Spread the love

एजेन्सी । स्टार खेलाडी लियोनल मेसीले आफ्नो नाममा ट्रेडमार्क दर्ता गराउन सक्ने भएका छन् । युरोपेली संघको उच्च अदालतले नौ वर्ष लामो कानुनी लडाइँपछि मेसीले ट्रेडमार्क प्रयोग गर्नसक्ने फैसला सुनाएको हो ।

बिहीबार युरोपियन कोर्ट अफ जस्टिसले मेसीको पक्षमा फैसला गरेपछि अब उनले आफ्नो नामलाई ट्रेडमार्कको रुपमा दर्ता गराउन पाउने भएका हुन्।

मेस्सीले पहिलो पटक सन् २०११ मा खेलाडीले लगाउने लुगाका लागि आफ्नो नाममा ट्रेडमार्क दर्ता गर्न आवेदन दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्