Logo

एमबाप्पे, नेयमार र लेवान्डोस्की उत्कृष्ट फरवार्डको मनोनयनमा



Spread the love

एजेन्सी । यूईएफए च्याम्पियन्स लिग ‘पोजिसनल अवार्ड’ २०१९/२०को मनोनयन सूची सार्वजनिक भएको छ । च्याम्पियन्स लिगमा खेलाडीले गरेका प्रदर्शनका आधारमा उत्कृष्ट गोलरक्षक, मिडफिल्डर र फरवार्डको नाम सार्वजनिक गरिएको हो । विजेताको नाम अक्टोबर एकमा घोषणा हुनेछ ।
मनोनयनमा परेका खेलाडीको शुचि
उत्कृष्ट फरवार्ड
बायर्न – रोबर्टो लेवान्डोस्की
पीएसजी – केलियन एमबाप्पे र नेयमार
गोलकिपर
पीएसजी- केलर नाभास
बायर्न- मानुएल नुएर
एथ्लेटिको मड्रिड- जान ओब्लाक
मिडफिल्ड
म्यानचेस्टर सिटी- केभिन डी ब्रुएन
बायर्न- थोमस मुलर र थियागो अल्कान्टारा डिफेन्डर
बायर्न- डेभिड अल्बा
अल्फान्सो डेभिस र जोसुवा किमिच मनोनयनमा परेका छन् ।

प्रतिक्रिया दिनुहोस्