Logo

आइतबारदेखि अमेरिकामा टिकटक र वीच्याटमा प्रतिबन्ध लाग्ने



Spread the love

एजेन्सी । आइतबारदेखि अमेरिकामा टिकटक र वीच्याटमा प्रतिबन्ध लाग्ने भएको छ । अमेरिकाको वाणिज्य विभागले दुई चिनिया एप्स डाउनलोडमा प्रतिबन्ध घोषणा गरेको हो ।

टिकटकले अमेरिकी जनताको जीवनशैली बनेको सो एपमा लगाइएको प्रतिवन्धले आफु निराश भएको जनाएको छ ।

वीच्याटले पनि अमेरिकाको कदम दुर्भाग्यपूर्ण भएको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्