Logo

लाइभ अपडेट : कोरोना भाइरस

विश्वमा कोरोना भाइरस
मृत्यु
१,१२९,५९१
संक्रमित
४१,०४०,६१९
निको भएका
३०,६२५,८५९
नेपालमा कोरोना भाइरस
मृत्यु
८१२
संक्रमित
१४८,५०९
निको भएका
१०२,८२०

२४ घण्टा यता कोरोना संक्रमणबाट मर्नेको संख्या घट्यो



४ असोज, एजेन्सी। विश्वव्यापी महामारी सिर्जना गरिरहेको कोरोना भाइरसले अहिले ब्राजिलमा पनि तीव्र संक्रमण तथा मर्न थालेका छन् भने अहिले विश्वभर दोस्रो जोखिम रहेको देश भएको छ । गत हप्तासम्म सामान्य रहेको ब्राजिलमा अहिले कोरोना व्यापक बन्दै गएको छ । भने गत २४ घण्टामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या पनि उकालो लाग्दै गएको छ ।

२४ घण्टा यता ब्राजिलमा कोरोनाबाट ७ सय ८ जनाको मृत्यु भएको छ भने हिजो शनिबार ८ सय २६ जनाको ज्यान गएको थियो । हिजोको तुलनामा ११८ले घटेको छ । अहिले सबै भन्दा बढी प्रभावित भएको देश अमेरिका भन्दा पछाडी तेस्रो नम्बरमा रहेको छ । जसमा २६ हजार नयाँ संक्रमित थपिएका छन् ।

जोन्स होप्किन्स यूनिभर्सिटीको अनुसार ब्राजिलमा कोरोनाबाट भाइरसबाट ४५ लाख २८ हजार भन्दा धेरै संक्रमित भएका छन् भने १ लाख ३६ हजार ५ सय ६५ जनाको मृत्यु भएको छ । ३८ लाख २० हजार भन्दा धेरैलाई उपचारपछि निको भएका छन् ।

प्रतिक्रिया दिनुहोस्