Logo

कसले पठायो अमेरिकी राष्ट्रपति ट्रम्पलाई विषालु पदार्थ ?



Spread the love

एजेन्सी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई कुरियरमार्फत विषालु पदार्थ पठाइएको खुलेको छ । ट्रम्पलाई सम्बोधन गरेर पठाइएको एउटा शंकास्पद पत्रमा ‘रिसिन’ नामक विषालु पदार्थ भेटिएको हो ।

हाउट हाउस जाने सबै पत्र अनुगमन र निरीक्षण हुने केन्द्रमा विषालु पदार्थ भेटिएको बताइएको छ ।

पत्रबारे अमेरिकी संघिय जाँच ब्युरो एफबिआई र सेक्रेट सर्भिसले छानविन गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्