Logo

लाइभ अपडेट : कोरोना भाइरस

विश्वमा कोरोना भाइरस
मृत्यु
१,१६६,०३९
संक्रमित
४३,८७३,४१२
निको भएका
३२,२३६,६५४
नेपालमा कोरोना भाइरस
मृत्यु
८७६
संक्रमित
१६०,४००
निको भएका
११८,८४३

अमेरिकाले इरानमाथि थप प्रतिबन्ध लगाउने



एजेन्सी। इरानमाथि थप प्रतिबन्ध लगाउने अमेरिकाले तयारी गरेको छ । आणविक हतियार उत्पादन सिमित गर्न चेतावनी दिँदै आएको अमेरिकाले इरानका दुई दर्जन बढी संस्थामाथि प्रतिवन्ध लगाउने तयारी गरेको हो ।

इरानको आणविक, क्षेप्यास्त्र तथा परम्परागत हतियार उत्पादन कार्यक्रममा सहभागीहरुमाथि प्रतिबन्ध लगाउन लागिएको हो ।

आणविक हतियार उत्पादनमा इरानको बढ्दो तिव्रतालाई नियन्त्रण गर्ने प्रयासलाई प्रतिवन्धले सघाउने अमेरिकाको दावी छ ।

प्रतिक्रिया दिनुहोस्