Logo

साँझ मन्त्रिपरिषद् बैठक बस्दै, मन्त्रालयगत एजेण्डामा छलफल हुने



Spread the love

८ असोज, काठमाडौं । आज मन्त्रिपरिषद् बैठक बस्दैछ । बैठक साँझ ५ बजेलाई बोलाइएको सरकारका प्रवक्ता तथा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले जानकारी दिए । मन्त्रिपरिषद‍्को नियमित बैठक साताको सोमबार र बिहीबार बस्ने गरेको छ ।

उनका अनुसार बिहीबारको मन्त्रिपरिषद् नियमित भएकाले मन्त्रालयगत एजेण्डामा छलफल हुनेछ ।

प्रतिक्रिया दिनुहोस्