Logo

उर्जा मन्त्री वर्षमान पुनको कोरोना रिपोर्ट आयो



Spread the love
उर्जा मन्त्री वर्षमान पुनको कोरोना रिपोर्ट नेगेटिभ

८ असोज, काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुनको सुरक्षामा खटिएका एक सुरक्षाकर्मीलाई कोरोना संक्रमण पुष्टि भएको छ।

होम क्वारेन्टाइनमा बसेका ऊर्जा, जलस्रोत तथा सिचाइँमन्त्री वर्षमान पुनको कोरोना रिपोर्ट नेगेटिभ आएको छ।

निजी सुरक्षाकर्मीलाई कोरोना देखिएपछि कन्ट्राक ट्रेसिङमा परेका पुन गत शुक्रबारदेखि निवासमै क्वारेन्टाइन बसेका थिए।

प्रतिक्रिया दिनुहोस्