Logo

एकै प्रदेशका १४० जना प्रहरीमा कोरोना संक्रमण



Spread the love

८ असोज धनगढी । बिहिबार सुदूरपश्चिममा १ सय ४० जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको सेती प्रादेशिक अस्पतालले बताएको छ ।

सेती प्रादेशिक अस्पतालमा भएको परीक्षण गर्दा १ सय ४० जना प्रहरीमा संक्रमण पुष्टि भएको प्रदेश प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी वरिष्ठ उपरिक्षक मुकेश कुमार सिंहले जनाएका छन् ।

सशस्त्र प्रहरी गुल्म धनगढीमा कार्यरत थप तीन जनामा बिहीबार संक्रमण पुष्टि भएको जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्