Logo

खोप परीक्षण गर्न स्वयंसेवकलाई जानाजान कोरोना संक्रमित बनाउने



Spread the love

एजेन्सी। बेलायतले खोप परीक्षण गर्नका लागि स्वस्थ स्वयंसेवकहरूलाई कोरोना सङ्क्रमित तयारी गरेको छ । “च्यालेन्ज ट्रायल“ भनिने यो परीक्षण लन्डनमा गर्न लागिएको हो ।

स्वयंसेवकलाई कोरोना सङ्क्रमित बनाएर सम्भावित खोपको प्रभावकारिता जाँच्न लागिएको हो ।

बेलायत सरकारले “ह्यूमन च्यालेन्ज स्टडीज“ मार्फत् खोप विकास गर्ने विषयमा छलफल गरिरहेको जनाएको छ। तर, अहिलेसम्म कुनै सम्झौता नभएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्