Logo

भाजपाका नेता एवम् पूर्ब मन्त्री सिंहको निधन



Spread the love

एजेन्सी । भारतीय जनता पार्टीका नेता एवम् पूर्ब मन्त्री जसवतं सिंहको निधन भएको छ । ८२ वर्षीय सिंहको शरीरका विभिन्न अङ्ग काम गर्न छोडेकै अवस्थामा हृदयघात भई आज बिहान करिब छ बजे निधन भएको अस्पतालले वक्तब्य जारी गरी मृत्युको पुष्टि गरेको छ ।

अटल बिहारी वाजपेयी प्रधानमन्त्री हुँदा जसवन्त सिंहले सन् १९९६ देखि २००४ सम्म अर्थ, रक्षा र परराष्ट्र जस्ता महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए।

प्रतिक्रिया दिनुहोस्