Logo

ट्रम्पको गम्भीर लाञ्छना – बाइडेनको मानसिक अवस्था ठिक छैन



Spread the love

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डेमोक्रेटिक प्रतिद्वन्द्वी बाइडेनप्रति गम्भीर आरोप लगाएका छन् । उनले औषधि प्रयोग गरेका कारण बाइडेनको मानसिक अवस्था ठीक नभएको लाञ्छना लगाएका हुन् ।

ट्रम्पले मंगलबारको पहिलो बहस अघि वा पछि उनको स्वास्थ्य परीक्षण गरिनुपर्ने माग पनि अघि सारेका छन् ।

बाइडेनको हाउभाउले परीक्षणको आवश्यकता रहेको ट्रम्पको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्